ओलिभिया रोड्रिगो

अमेरिकी अभिनेत्री र गायिका

ओलिभिया इसाबेल रोड्रिगो (जन्म: फेब्रुअरी २०, २००३[३][४]) एक अमेरिकी अभिनेत्री, गायिका, र गीतकार हुन्।[५] उनी डिज्नी च्यानलको शृङ्खला बिजार्डवार्क मा पेइज ओल्भेरा र डिज्नी+ को शृङ्खला हाई स्कुल म्युजिकल: द म्युजिकल: द सिरिज मा निनी सालाजार-रोबर्ट्सको भूमिकाका लागि परिचित छिन्। रोड्रिगोले सन् २०२० मा इन्टरस्कोपगेफेन रेकर्ड्ससँग हस्ताक्षर गरेकी थिइन्, र जनवरी २०२१ मा आफ्नो पहिलो एकल "ड्राइभर्स लाइसेन्स" जारी गरेकी थिइन्, जुन संयुक्त राज्य अमेरिकालगायत धेरै देशहरूमा पहिलो नम्बरमा पुगेको थियो।[६][७]

ओलिभिया रोड्रिगो
Olivia Rodrigo
जुलाई २०२१ मा ह्वाइट हाउसमा रोड्रिगो
जन्मओलिभिया इसाबेल रोड्रिगो
(2003-02-20) २० फेब्रुअरी २००३ (उमेर २१)
टेमेकुला, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशा
  • अभिनेत्री
  • गायिका
  • गीतकार
कार्यकालसन् २०१५–वर्तमान
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्रस्वर
लेबल
वेबसाइटoliviarodrigo.com Edit this at Wikidata

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

ओलिभिया इसाबेल रोड्रिगो[८] को जन्म फेब्रुअरी २०, २००३ मा,[४] टेमेकुला, क्यालिफोर्नियामा भएको थियो।[९]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Disney+ Actress Olivia Rodrigo Signs to Geffen Records", Music Connection, मूलबाट जनवरी १६, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १३, २०२१ 
  2. Andrew Unterberger (जनवरी १२, २०२१), "Olivia Rodrigo's 'Drivers License' Is on Its Way to Being the First Runaway Hit of 2021", Billboard, मूलबाट जनवरी १३, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १३, २०२१ 
  3. Olivia Rodrigo [@Olivia_Rodrigo] (फेब्रुअरी २०, २०१७), "Thank you for all the birthday wishes! Fourteen is looking pretty good." (ट्विट), अन्तिम पहुँच फेब्रुअरी १८, २०१९ट्विटरद्वारा। 
  4. ४.० ४.१ Olivia Rodrigo [@Olivia_Rodrigo] (फेब्रुअरी २०, २०२०), "I AM 17 YEARS OLD TODAY BUT I STILL DO NOT KNOW THE DIFFERENT STYLES OF EGGS. ONLY SCRAMBLED." (ट्विट), अन्तिम पहुँच जनवरी ११, २०२१ट्विटरद्वारा। 
  5. "Olivia Rodrigo reassesses the meaning of forever on stunning piano-led debut "drivers license"", The Line of Best Fit (अङ्ग्रेजीमा), मूलबाट जनवरी ९, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १०, २०२१ 
  6. Jackson Langford (जनवरी १३, २०२१), "Olivia Rodrigo's Debut Single 'Drivers License' Has Already Made Streaming History", Music Feeds, मूलबाट जनवरी १५, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १३, २०२१ 
  7. Ellise Shafer (जनवरी ११, २०२१), "Olivia Rodrigo's 'Drivers License' Hits No. 1 Across Major Streaming Platforms, Earns Praise From Taylor Swift", Variety, मूलबाट जनवरी १२, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १३, २०२१ 
  8. "Chi è Olivia Rodrigo, la cantante di Drivers License di cui tutti parlano", Sky TG24 (इटालेलीमा), जनवरी १३, २०२१, मूलबाट जनवरी १३, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १४, २०२१ 
  9. "Olivia Rodrigo", Geena Davis Institute on Gender in Media, मूलबाट जनवरी १६, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १४, २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्