ओमान राष्ट्रिय फुटबल टिम

ओमान राष्ट्रिय फुटबल टिम फुटबल प्रतिस्पर्धामा ओमानको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो ओमानमा फुटबलको लगि शासकीय निकाय ओमान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य र फिफा द्वारा मान्यता प्राप्त राष्ट्रिय हो ।

ओमान عُمان
उपनाम(हरू)Al-Ahmar
(The Reds)
सङ्गठनओमान फुटबल सङ्घ
सङ्घएसियाली फुटबल महासङ्घ (एसिया)
उप-सङ्घपश्चिम एसियाली फुटबल सङ्घ (पश्चिम एसिया)
प्रमुख प्रशिक्षकPim Verbeek
कप्तानAhmed Mubarak
सर्वाधिक उपस्थितिAhmed Mubarak (१५४)[१]
सर्वाधिक गोलकर्ताHani Al-Dhabit (४२)
गृह रङ्गशालाSultan Qaboos Sports Complex
फिफा कोडOMA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता८४ Steady (१६ अगस्ट २९१८)
उच्च वरीयता५० (अगस्ट – अक्टोबर २००४)
निम्न वरीयता१२९ (अक्टोबर २०१६)
पहिलो अन्तर्राष्ट्रिय
 लिबिया १५–१ मस्कट र ओमान
(कायरो, इजिप्ट; २ सेप्टेम्बर १९६५) [१]
ठूलो विजय
 Oman १४–० भुटान 
(मस्कट, ओमान; २८ मार्च २०१७)
ठूलो हार
 लिबिया २१–० मस्कट र ओमान
(बगदाद, इराक; १ अप्रिल १९६६)
एसिया कप
उपस्थिति४ (पहिलो खेल २००४)
उत्कृष्ट नतिजासमुह चरण

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. फिफा सेञ्चुरी क्लब. फिफा.कम