ओपेरा ब्राउजर
(ओपेरा (वेब ब्राउजर)बाट अनुप्रेषित)
ओपेरा एउटा बिश्वब्यापी वेब ब्राउजर हो जुन इंटरनेटलाई सुट गर्छ जो ओपेरा ब्राउजर कम्पनी द्वारा विकसित गरिएको छ।ओपेरा ब्राउजरले सामान्यत: इन्टरनेटसँग सम्बन्धित कार्य गर्छ, जस्तै: वेबसाईट देखाउनु, ईमेल सन्देश पठाउनु र प्राप्त गर्नु, सम्पर्क ठेगाना म्यानेज गर्नु, आइ आर सी क्लाईँटमाथी च्याट गर्नु, बिट टोरेन्टद्वारा फाईलहरू डाउनलोड गर्नु र वेब फिड्सहरू पढनु। ब्यक्तिगत कम्पयुटर र मोबाईलहरूको लागि ओपेराको सेवा नि:शुल्क उपलब्ध छन।
विकासकर्ता(हरू) | ओपेरा सफ्टवेअर ASA |
---|---|
सुरुवाती जारी मिति | १९९४[१] |
प्रोग्रामिङ भाषा | C++[२] |
सञ्चालन प्रणाली | FreeBSD Linux Mac OS X Microsoft Windows Solaris until v. 10.11 |
इञ्जिन | Presto |
आकार | ५-१५ एमबी |
उपलब्ध भाषाहरू | 51 languages[३] |
विकासको स्थिति | सक्रिय |
प्रकार | Web browser and Internet suite |
सफ्टवेर अनुमति पत्र | Proprietary freeware with open source components |
वेबसाइट | www |
हेर्नुहोस
सम्पादन गर्नुहोस्सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ "Opera version history — Opera 1 series", Opera Software, २१ Februar २०१२, मूलबाट २०१२-०९-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ Februar २०१२।
- ↑ Lextrait, Vincent (July २०१०), "The Programming Languages Beacon, v10.3", मूलबाट २०१२-०५-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१०।
|month=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Opera browser language files", Opera Software, मूलबाट २०१२-०६-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अप्रिल २०११। = Archive.today अभिलेखिकरण २०१२-०६-२८[समयचिह्न लम्बाइ] मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा ओपेरा ब्राउजर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।