ओपेरा मिनी
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
ओपेरा मिनी जाभामा आधारित एक नि:शुल्क वेब ब्राउजर हो। यो सानो आकारको मोबाइल ब्राउजर हो। मोबाइल फोनमा देवनागरी अक्षरमा लेखियेका साइटहरू र सन्देशहरू पढनको लागि यो सर्वश्रेष्ठ ब्राउजर हो। यसको नयाँ संस्करण ५ हो ।
निर्माणकर्ता (हरू) | ओपेरा सफ्टवेयर |
---|---|
मौलिक संस्करण | १० अगस्ट २००५ |
प्रोग्रामिङ भाषा | सी++, Java, Pike[१] |
मञ्च | Java ME, Android, Windows Mobile, iOS, BlackBerry OS, Symbian-UIQ3, Zeebo |
उपलब्ध भाषाहरू | Various[२] |
प्रकार | मोबाइल ब्राउजर |
अनुमति पत्र | Proprietary freeware |
वेबसाइट | www |
ओपेरा मिनीको विशेषताहरू
सम्पादन गर्नुहोस्- यो सानो आकारको हुन्छ र तेज गतिमा काम गर्छ।
- यसले यूनिकोड नेपालीको पूर्ण समर्थन प्रदान गर्छ।
- यो जावा (कम्पयुटर भाषा)मा हुनाले लगभग सबै मोबाइल फोन प्लेटफार्ममा काम गर्छ।
- नयाँ संस्करण ५ (बीटा)मा टैब फीचरको लागि व्यवस्था पनि छ।
- यस ब्राउजरको माध्यमले तपाईँ मात्र मोबाईलमा खुल्ने वैप साईट (Wap) होईन अपितु कम्पयुटरमा खुल्न वेब साईट (Web) पनि खोल्न सक्नु हुने छ।
- यस ब्राउजरको माध्यमले मोबाईलबाट भिडियो, एम पी थ्री, चित्र आदी अपलोड र डाउनलोड आसानीले गर्न सकिन्छ।
ओपेरा मिनी मोबाईलमा कसरी स्थापना गर्ने
सम्पादन गर्नुहोस्दुई तरीकाहरू छन:-
- आफ्नो मोबाईलको अन्तर्निमित ब्राउजरमा जाने अनि ओपेरा मिनीको साइट वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-२१ मिति खोल्ने।
यसो गर्दा तपाईँको मोबाईलेको लागि उपयुक्त संस्करण स्वतः स्थापना हुन्छ।
- अथवा, कम्पयुटरमा ओपेरा मिनीको साइट वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-२१ मितिबाट आफ्नो मोबाइलको मोडलका लागि सेटअप डाउनलोड गरेर त्यसलाई आफ्नो मोबाइलमा स्थानान्तरण गर्नुहोस्।
पहिलो तरीका सुविधाजनक रहने छ।
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ Lextrait, Vincent (जनवरी २०१०), "The Programming Languages Beacon, v10.0", अन्तिम पहुँच १४ मार्च २०१०।
- ↑ "Opera Mini translated into over 50 languages; 15 more to come later this month", २००७-११-०७, अन्तिम पहुँच २००७-१२-२९। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१३ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- ओपेरा मिनीको वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-२१ मिति
विकिमिडिया कमन्समा ओपेरा (वेब ब्राउजर) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।