ओन्टारिओ ताल
उत्तर अमेरिकाको सबै भन्दा ठूलो तालहरू मध्येको एक
ओन्टारिओ ताल (फ्रान्सेली: Lac Ontario) उत्तर अमेरिकाका पाँच विशाल तालाहरू मध्ये को एक हो । यो क्यानडाको आेन्टारिआे प्रान्तको उत्तर र दक्षिण-पश्चिममा तथा संयुक्त राज्य अमेरिकाको न्युयोर्कबाट दक्षिण र पूर्वमा रहेको छ । यस तालको नामबाट नै क्यानडाको प्रान्तको आेन्टारिआे नामकरण गरिएको हो ।
ओन्टारिओ ताल | |
---|---|
रहेको स्थान | उत्तर अमेरिका |
समूह | विशाल तालहरू |
भौगोलिक निर्देशांक | ४३°४२′N ७७°५४′W / ४३.७°N ७७.९°Wनिर्देशाङ्कहरू: ४३°४२′N ७७°५४′W / ४३.७°N ७७.९°W |
तालको प्रकार | हिमताल |
अन्तर्वाह | Niagara River |
बहिर्वाह | सेन्ट लरेन्स नदी |
सिंचित क्षेत्रफल | २४,७२० वर्ग माइल (६४,००० किमी२)[१] |
सिंचित क्षेत्र | संयुक्त राज्य क्यानडा |
अधिकतम लम्बाई | १९३ माइल (३११ किमी)[२] |
अधिकतम चौडाई | ५३ माइल (८५ किमी)[२] |
सतहको क्षेत्रफल | ७,३४० वर्ग माइल (१९,००० किमी२)[१] |
औसत गहिराई | २८३ फिट (८६ मी)[२][३] |
अधिक गहिराई | ८०२ फिट (२४४ मी)[२][३] |
पानीको आयतन | ३९३ घन माइल (१,६४० किमी3)[२] |
अवधारण समय | 6 years |
किनारको लम्बाई१ | ६३४ माइल (१,०२० किमी) थप ७८ माइल (१२६ किमी) (टापूहरूको लागि)[४] |
सतहको उचाई | २४३ फिट (७४ मी)[२] |
बसोबास | टोरन्टो, ह्यामिल्टन, ओन्टारियो, रोचेस्टर, न्युयोर्क |
सन्दर्भ सामाग्री | [३] |
१ किनारको लम्बाईको उचित मापन भएको छैन । |
भौगोलिक बनावट
सम्पादन गर्नुहोस्ओन्टारियो तालको सतहको क्षेत्रफल १८,९६० वर्ग किलोमिटर (७३४० वर्ग माइल) रहेको छ ।[१] क्षेत्रफलको आधारमा यो ताल विशाल तालहरू मध्ये सानो ताल हो । यस तालको अधिकतम लम्बाई १९३ statute mile (३११ किलोमिटर; १६८ समुद्री माइल) तथा अधिकतम चौडाई ५३ statute mile (८५ किमी; ४६ समुद्री माइल) रहेको छ ।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ "Great Lakes: Basic Information: Physical Facts", U.S. Government, मे २५, २०११, अन्तिम पहुँच नोभेम्बर १२, २०११।
- ↑ २.० २.१ २.२ २.३ २.४ २.५ २.६ "Great Lakes Atlas: Factsheet #1" (English and Frenchमा), United States Environmental Protection Agency, अप्रिल ११, २०११, अन्तिम पहुँच नोभेम्बर १२, २०११।
- ↑ ३.० ३.१ ३.२ Wright 2006, पृष्ठ 64.
- ↑ Shorelines of the Great Lakes
बाह्य लिङ्क
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा ओन्टारिओ ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।