ऐन बहादुर शाही ठकुरी नेपाली काँग्रेसका नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा मुगु १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा १४७०६ मत हासिल गरेका थिए। [१]

ऐन बहादुर शाही ठकुरी
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
निर्वाचन क्षेत्रमुगु १
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली काँग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०