ए आर रहमान
हिन्दी चलचित्रका संगीतकार
अल्लाह रक्खा रहमान ⓘ हिन्दी चलचित्रका प्रसिद्ध संगीतकार हुन् । उनको जन्म ६ जनवरी १९६७मा चेन्नई, तमिलनाडु, भारतमा भएको थियो। उनको जन्मको नाम ए एस दिलीप कुमार । थियो जसलाई पछि बदलेर उनले आफ्नो नाम ए आर रहमान राखेका हुन् ।रहमान गोल्डन ग्लोब अवार्डबाट सम्मानित उनी प्रथम भारतीय नागरिक हुन्[१] जसलाई ब्रिटिश भारतीय फिल्म स्लम डग मिलेनियरमा उनको संगीतबाट प्रभावित भएर ३ ओस्कार नामांकन प्राप्त भएको थियो[२]
अल्लह रक्खा रहमान | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | ए एस दिलीप कुमार |
उपनाम | ए आर रहमान |
जन्म | चेन्नई, तमिलनाडु, भारत | जनवरी ६, १९६६
विधा | फिल्मी संगीत, |
पेशा | गीतकार, |
सक्रिय वर्ष | १९८५-वर्तमान |
वेबसाइट | A. R. Rahman.com |
व्यक्तिगत जीवनी
सम्पादन गर्नुहोस्
सम्मानहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "गोल्डन ग्लोब अवार्ड" (एचटीएमएल), दैनिक भास्कर।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता);|accessmonthday=
प्यारामिटर ग्रहण गरेन (सहायता)[स्थायी मृत कडी] - ↑ http://epaper.sanmarg.in/SM/SM/2009/01/23/index.shtml[स्थायी मृत कडी]
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा ए आर रहमान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।