एमतिवि (अङ्ग्रेजी: MTV) प्यारामाउन्ट ग्लोबलको स्वामित्वमा रहेको अमेरिकी केबल टेलिभिजन च्यानल हो।[१] यो १ अगस्त, १९८१ मा स्थापित भएको थियो।[२]

एमतिवि
देश संयुक्त राज्य अमेरिका
प्रधान कार्यालयन्युयोर्क सहर, न्यूयोर्क
कार्यक्रम
भाषा(हरू)अंग्रेजी
दृश्य ढाँचा४:३ (५७६आई, एसडिटिभी)
१६:९ (१०८०आई, एचडिटिभी)
स्वामित्व
मालिकप्यारामाउन्ट ग्लोबल
इतिहास
सुरुवात१ अगस्त, १९८१
कडीहरू
वेबसाइटwww.mtv.com

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "MTV", paramount.com, अन्तिम पहुँच २०२३-०५-३१ 
  2. "MTV launches", history.com, अन्तिम पहुँच २०२३-०५-३१