एन्डोरा-नेपाल कूटनीतिक सम्बन्ध
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
नेपाल र एन्डोराबीच सन् २००६ सेप्टेम्बर २२मा कूटनैतिक-सम्बन्ध स्थापना भएको हो। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री केपी शर्मा ओली तथा एन्डोराका विदेशमन्त्री जुली मिनोभ्सले यससम्बन्धी सम्झौतामा सन् २००६ सेप्टेम्बर २२मा न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा त्यससम्बन्धी हस्ताक्षर गर्नुभएको हो।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्