एन्डिज
दक्षिण अमेरिकाको पश्चिमी पक्षसँग पर्वत श्रेणी चलिरहेको
एन्डिज दक्षिण अमेरिकामा अवस्थित विश्वको सबैभन्दा लामो हिमश्रृङ्खला हो। यसको लम्बाई ७,००० किलोमिटर (४,३०० माइल), चौडाई लगभग २०० किलोमिटर (१२० माइल)देखि ७०० किलोमिटर (४३० माइल)र औसत उचाई ४००० मिटर (१३,००० फिट)छ।
एन्डिज | |
---|---|
![]() अर्जेन्टिना र चिलीको बिचमा रहेको एन्डिजको आकशिय तस्बिर | |
![]() Composite satellite image of the southern Andes | |
स्थान | |
Country | अर्जेन्टिना |
भौतिक विषेशताहरू | |
लम्बाइ | 7000 units? |
जलाधारका विशेषताहरू | |
सहरहरू | बोगटा |

विकिमिडिया कमन्समा एन्डिज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।