एङ्गोला राष्ट्रिय फुटबल टोली
यो लेखलाई विकिको मापदण्ड अनुसार विश्वसनीय बनाउन थप स्रोत खुलाउन आवश्यक देखिन्छ। |
एङ्गोला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा एङ्गोलाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो एङ्गोलामा फुटबलको लागि शसकीय निकाय एङ्गोला फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । एङ्गोला जुलाई २००२ मा फिफा विश्व बरियतामा ४५ औँ स्थानमा पुगेको थियो । टोलीको सबैभन्दा ठूलो उपलब्धि २००६ फिफा विश्वकपको लागि योग्य भएको थियो । [[कङ्गो राष्ट्रिय फुटबल टिम][१]
उपनाम(हरू) | Palancas Negras (Sable antelope) | ||
---|---|---|---|
सङ्गठन | एङ्गोला फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | दक्षिण अफ्रिकी फुटबल सङ्घ (दक्षिणी अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Srđjan Vasiljević | ||
कप्तान | Bastos | ||
सर्वाधिक उपस्थिति | Flávio (९१) | ||
सर्वाधिक गोलकर्ता | Akwá (३९) | ||
गृह रङ्गशाला | Estádio 11 de Novembro | ||
फिफा कोड | ANG | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १३५ २ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ४५ (जुलाई २०००) | ||
निम्न वरीयता | १४७ (मार्च २०१५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
कङ्गो ३–२एङ्गोला (ब्राजिभिल, कंगो; ८ फेब्रुअरी १९७६) | |||
ठूलो विजय | |||
एङ्गोला ७–१ एस्वातिनी (लुवान्डा, एङ्गोला; १२ अप्रिल २०००) | |||
ठूलो हार | |||
पोर्तगाल 6–0 एङ्गोला (लिस्बोन, पोर्चुगल; २३ मार्च १९८९) | |||
विश्वकप | |||
उपस्थिति | १ (पहिलो खेल २००६) | ||
उत्कृष्ट नतिजा | समुह चरण, २००६ | ||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | ७ (पहिलो खेल १९९६) | ||
उत्कृष्ट नतिजा | क्वाटर फाइनल, २००८ र २०१० |
कीट इतिहास
सम्पादन गर्नुहोस्कीट निर्माता
सम्पादन गर्नुहोस्किट बितरणकर्ता | अवधि |
---|---|
पुमा | २००६–२०१२ |
एडिडास | २०१२–२०१८ |
पुमा | २०१८–हाल |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ Brodkin, Jon (१२ जुन २००६), "Figo sparkles as Ronaldo's tricks lead to the bench", Guardian, अन्तिम पहुँच १३ जुलाई २०१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा एङ्गोला राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।