एक चिहान (उपन्यास)

हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित नेपाली भाषाको उपन्यास

एक चिहान हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित साझा प्रकाशनले बजारमा ल्याएको नेपाली भाषाको उपन्यास हो। [१] गरिबीले सताएको परिवारको यसमा मुल विषयवस्तु रहेको छ ।

एक चिहान (उपन्यास)
लेखकहृदयचन्द्रसिंह प्रधान
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं. २०१७

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्