ऋषिकेश पोखरेल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)का नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा मोरङ्ग २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा ३३१४८ मत हासिल गरेका थिए। [१]

ऋषिकेश पोखरेल
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
निर्वाचन क्षेत्रमोरङ्ग २
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०