हेमन्त ऋतु
हेमन्त ऋतु हिन्दू ऋतु अनुसार ६ वटा ऋतु मध्यको एक ऋतु हो। शरदऋतुको समाप्ती पछि हेमन्त ऋतु (हेमन्तर्तु) सुरु हुन्छ। हेमन्त ऋतुमा मौसम चिसो हुन्छ। प्राय: हिमपात बढी जसो यसै ऋतुमा हुने भएकाले यो ऋतुको नाम हेमन्त ऋतु रहेको थाहा हुन आउँछ। हिन्दू महिनाको मंसिर महिना र पुष महिना हेमन्त ऋतु भित्र पर्दछन्।
सन्दर्भ सूचीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्यि पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्