उन्नाव जिल्ला

उन्नाव जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो लखनऊ मण्डलको ६ जिल्लाहरू मध्य एक हो।