उज्बेकिस्तान महिला राष्ट्रिय फुटबल टोली

उज्बेकिस्तान महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा उज्बेकिस्तानको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो उज्बेकिस्तान फुटबलको लागि शासकीय निकाय उज्बकिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र एएफसीको सदस्य राष्ट्र हो ।

उज्बेकिस्तान
सङ्गठनउज्बेकिस्तान फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घसिएएफएफ (मघ्य एसिया)
प्रमुख प्रशिक्षकरोवर्ट गाइ
फिफा कोडUZB
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता४१ Steady (२२ जुन २०१८)[१]
उच्च वरीयता३८ (सेप्टेम्बर २०११)
निम्न वरीयता१३३ (२०१४)
पहिलो अन्तर्राष्ट्रिय
 उज्बेकिस्तान १–० भारतभारत
(कोटा किनाबेलु, मलेसिया; २३ सेप्टेम्बर १९९५)
ठूलो विजय
 उज्बेकिस्तान १८–० कुवेत कुवेत
(अम्मान, जोर्डन; ५ जुन २०१३)
ठूलो हार
जापान जापान १७–० उज्बेकिस्तान उज्बेकिस्तान
(कोटा किनाबेलु, मलेसिया; २७ सेप्टेम्बर १९९५)
एएफसी महिला एसिया कप
उपस्थिति५ (पहिलो खेल १९९५)
उत्कृष्ट नतिजासमूह चरण

सन्दर्भ सामाग्री, सम्पादन गर्नुहोस्

  1. "फिफा महिला बरियता", फिफा, अन्तिम पहुँच २३ जुन २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्