इशिता दत्ता[२] एक भारतीय चलचित्र तथा टेलिभिजन अभिनेत्री हुन् र प्रमुख रूपले एक घर बनाऊंगा सिरियलको लागि प्रसिद्ध छिन् । इशिता अभिनेत्री तनुश्री दत्ताकी बहिनी हुन् ।

इशिता दत्ता
2018
जन्म (1990-08-26) २६ अगस्ट १९९० (उमेर ३३)
जमशेदपुर ,भारत
वासस्थानमुम्बई ,भारत
राष्ट्रियताभारतीय
जातीयताबङ्गाली हिन्दु
पेशाअभिनेत्री, मोडल, एंकर
कार्यकाल२०११–वर्तमान
उचाइ५ फिट ६ इन्च (१६८ सेमी)[१]
धर्महिन्दू
परिवारतनुश्री दत्ता (बहिनी)

चलचित्र जीवनी सम्पादन गर्नुहोस्

इशिता दत्ता ले चलचित्र करियरको आरम्भ तेलुगु चलचित्र चनकयुदु चलचित्रबाट गरिन्, तथा उनले आफ्नो बलिउड चलचित्र करियरको आरम्भ सन् २०१५ मा दृश्यम चलचित्रबाट गरिन् । चलचित्रमा अजय देवगन, तब्बू तथा श्रीया सरणसँग उनले अभिनय गरेकी थिइन् ।

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

वर्ष कार्य भाषा भुमिका टिप्पणी
२०१२ चनकयुदु तेलुगु चलचित्र पहिलो चलचित्र
२०१२ येनिदु मंसाली कन्नड़ चलचित्र अधूरी
२०१३–१४ एक घर बनाऊंगा हिन्दी पूनम नाथ / गर्ग इन्डियन सप ओपेरा स्टार प्लस पर
२०१५ राजा राजेन्द्र कन्नड चलचित्र सहायक भूमिका
२०१५ दृश्यम हिन्दी चलचित्र अंजू सालगांवकर पहिलो बलिउड चलचित्र
सहायक भूमिका

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Ishita Dutta Height, Weight, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrity Measurement, अन्तिम पहुँच २०१५-०९-२६ 
  2. "Ishita Dutta Happy With Kannada Debut", The New Indian Express, अन्तिम पहुँच ८ जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण ३ मे २०१६ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्