दृष्यम निशिकान्त कामतद्वारा निर्देशित एक २०१५ भारतीय हिन्दी भाषा थ्रिलर चलचित्र हो। यो चलचित्र सन् २०१३ को मलयालम भाषाको मोहनलाल अभिनित दृश्यमको रिमेक हो। यो चलचित्र कुमार मंगत पाठक, अजित अंधारे र अभिषेक पाठकद्वारा संयुक्त रूपमा निर्माण गरिएको हो र अजय देवगन, तब्बूश्रिया सरन, र इशिता दत्तामृणाल जाधवको मुख्य भूमिका छ।

यो चलचित्र २०१५ जुलाई ३१ मा रिलिज भएको थियो। यसले भारतमा ९३.८५ करोड भारतीय रुपैया र विश्वव्यापी रुपमा ₹१,११०.५ मिलियन कमाई गरेको थियो। उत्पादन, मुद्रण र विज्ञापन लागत कुल ₹३८० मिलियन थियो ।