इशान खट्टर

भारतीय अभिनेता

इशान खट्टर (जन्म १ नोभेम्बर १९९५) एक भारतीय अभिनेता हुन्। उनी अभिनेता राजेश खट्टरनीलिमा अजीमका छोरा हुन। उनले सन् २००५ मा चलचित्र 'वाह! लाइफ हो तो ऐसी!'मा पहिलो पटक बच्चाको रूपमा आफ्नो पहिलो स्क्रिन उपस्थिति बनाएका थिए, जसमा उनको सौतेनी भाइ शाहिद कपूर थिए।[१][२] वयस्कको रूपमा, उनले माजिद मजीदीको नाटक 'बियन्ड द क्लाउड्स' (सन् २०१७) मा अभिनय गरेका थिए, जसमा उनले एक ड्रग बिक्रेता खेलेका थिए, र प्रेमप्रसङ्गयुक्त नाटक 'धडक' (सन् २०१८) मा, जुन व्यावसायिक सफलता थियो। पूर्वको लागि उनले सर्वश्रेष्ठ पुरुष पदार्पणको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए।

इशान खट्टर
Ishaan Khatter
सन् २०१८ मा 'धडक'को लागि एक कार्यक्रममा खट्टर
जन्म (1995-11-01) १ नोभेम्बर १९९५ (उमेर २८)
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेता
कार्यकालसन् २०१७–वर्तमान
मातापिताराजेश खट्टर
नीलिमा अजीम
आफन्तशाहिद कपूर (सौतेनी भाइ)

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

  चलचित्र वा कार्यक्रम प्रदर्शन हुन बाँकी छ
वर्ष चलचित्र भूमिका टिप्पणीहरू
२००५ वाह! लाइफ हो तो ऐसी! इशान
२०१६ उडता पञ्जाब अज्ञात क्यामियो; सहायक निर्देशक पनि[३]
२०१७ हाफ विडो  — सहायक निर्देशक[४]
२०१७ बियन्ड द क्लाउड्स आमिर
२०१८ धडक मधुकर बगला
२०२० अ सूटेबल ब्वाइ मान कपूर लघु-शृङ्खला
२०२० खाली पीली   शिव फिल्माङ्कन[५]

पुरस्कार र नामाङ्कन सम्पादन गर्नुहोस्

वर्ष पुरस्कार श्रेणी चलचित्र परिणाम सन्दर्भ
२०१७ अन्तर्राष्ट्रिय बसफोरस चलचित्र महोत्सव सर्वश्रेष्ठ अभिनेता बियोन्ड द क्लाउड्स विजयी [६]
२०१८ स्क्रिन पुरस्कार सर्वश्रेष्ठ पुरुष पदार्पण धडक / बियोन्ड द क्लाउड्स विजयी [७]
२०१९ जी सिने पुरस्कार सर्वश्रेष्ठ पुरुष पदार्पण धडक / बियोन्ड द क्लाउड्स विजयी [८]
फिल्मफेयर पुरस्कार सर्वश्रेष्ठ पुरुष पदार्पण बियोन्ड द क्लाउड्स विजयी [९]
अन्तर्राष्ट्रिय भारतीय चलचित्र एकेडेमी पुरस्कार वर्षको स्टार डेब्यू – पुरुष धडक विजयी [१०]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Dhadak: Janhvi Kapoor looks like mother Sridevi in debut film's 3 posters with Ishaan Khattar", Hindustan Times, मूलबाट १५ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०१७ 
  2. "SEE: Karan Johar unveils poster of Janhvi Kapoor's debut film Dhadak opposite Ishaan Khatter", India Today, मूलबाट १५ नोभेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ नोभेम्बर २०१७ 
  3. "Photos: Ishaan Khattar On The Set Of Udta Punjab", Business of Cinema, १८ जुन २०१६, मूलबाट १४ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुन २०१८ 
  4. Dedhia, Sonal (८ अप्रिल २०१८), "Ishaan Khatter: Not Dyslexic, But Often Felt Like Ishaan From Taare Zameen Par", Mid Day, मूलबाट १४ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुन २०१८ 
  5. "Ishaan Khatter and Ananya Panday kick-start the shoot for 'Khaali Peeli'", The Times of India, ११ सेप्टेम्बर २०१९, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१९ 
  6. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named turkish
  7. "Star Screen Awards 2018 complete winners list: Alia Bhatt wins Best Actress, Rajkummar Rao and Ranveer Singh are Best Actors", Hindustan Times, १७ डिसेम्बर २०१८, अन्तिम पहुँच २५ मार्च २०१९ 
  8. "Zee Cine Awards full winners list: Ranbir Kapoor and Deepika Padukone win big", India Today, २० मार्च २०१९, अन्तिम पहुँच २५ मार्च २०१९ 
  9. "Ranbir, Alia win big at 64th Filmfare Awards" 
  10. "IIFA 2019: Ranveer Singh Named Best Actor, Alia Bhatt Wins Best Actress Award" 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्