इमाम-उल-हक

पाकिस्तानी क्रिकेटर

इमाम-उल-हक (उर्दु: امام الحق) (जन्म २२ डिसेम्बर १९९५) एक पाकिस्तानी अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी हुन्।[४] श्रीलङ्का विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय पहिलो खेलमा, उनी पाकिस्तानका लागि दोस्रो ब्याट्सम्यान बनेका थिए। आफ्नो पहिलो खेलमा नै शतक प्रहार गर्ने उनी तेह्रौँ ब्याट्सम्यान हुन्।[५][६] अगस्ट २०१८ मा, उनी पाकिस्तान क्रिकेट बोर्डद्वारा सन् २०१८-१९ सत्रको लागि केन्द्रीय अनुबन्धन प्राप्त गर्ने ३३ खेलाडीहरू मध्ये एक थिए।[७][८] उनलाई व्यापक रूपमा विश्वको सर्वश्रेष्ठ सीमित ओभरको ब्याट्सम्यानको रूपमा पनि लिइन्छ।

इमाम-उल-हक
अक्टोबर १०१७ मा, हक
व्यक्तिगत जानकारी
जन्म (1995-12-22) २२ डिसेम्बर १९९५ (उमेर २८)[१]
मुल्तान,[२] पञ्जाब, पाकिस्तान
उपनामइमाम
उचाई५ फिट ९ इन्च[३]
ब्याटिङबायाँ-हाते
बलिङदायाँ हाते लेग स्पिन
भूमिकाब्याट्सम्यान
सम्बन्धइन्जमाम-उल-हक (काका)
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २३१)११ मे २०१८ v आयरल्यान्ड
अन्तिम टेस्ट२४ जुलाई २०१२ v श्रीलङ्का
एदिअ पदार्पण (क्याप २१५)१८ अक्टोबर २०१७ v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१८ अगस्ट २०२१ v नेदरल्यान्ड
टि२०आई पदार्पण (क्याप ८१)५ मे २०१९ v इङ्ल्यान्ड
अन्तिम टि२०आई८ नोभेम्बर २०१९ v अस्ट्रेलिया
घरेलु टोली जानकारी
वर्षटिम
२०१२/१३लाहोर शालिमार
२०१४/१५–२०१५/१६खान रिसर्च ल्याबोरोटरिज
२०१६/१७–२०१७/१८हबिब बैङ्क लिमिटेड क्रिकेट टोली
२०१९–२०२२पेशावर जल्मी (squad no. २६)
सन् २०१९–हालबलुचिस्तान
सन् २०२२सोमरसेट
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट एकदिवसीय अन्तर्राष्ट्रिय प्रथम-दर्जा क्रिकेट प्रथम श्रेणी क्रिकेट
म्याच १६ ५४ ६२ ८६
कुल रन ९७३ २,५२८ ३,७९७ ३,६५०
ब्याटिङ औसत ३४.७५ ५२.६६ ४०.८२ ४५.६२
१००/५० २/४ ९/१४ ९/१९ १०/२२
सर्वोच्च स्कोर १५७ १५१ २०२* १५१
क्याच/स्टम्प ९/– १०/– १५/– १८/–
स्रोत: क्रिकइन्फो, २४ सेप्टेम्बर २०२१

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Imam-ul-Haq", पाकिस्तान क्रिकेट बोर्ड, अन्तिम पहुँच २२ डिसेम्बर २०२० 
  2. "Imam-ul-Haq reveals special connection with Multan ahead of West Indies ODIs", Samaa, अन्तिम पहुँच ११ जुन २०२२ 
  3. Imam-ul-Haq's profile on Sportskeeda
  4. "Meet the new faces in the Pakistan Test squad", अन्तर्राष्ट्रिय क्रिकेट परिषद्, अन्तिम पहुँच २२ मे २०१८ 
  5. "Records / One-Day Internationals / Batting records / Hundred on debut", ESPN Cricinfo, अन्तिम पहुँच १९ अक्टोबर २०१७ 
  6. "Hasan five-for, he debut ton sink Sri Lanka", ESPN Cricinfo, अन्तिम पहुँच १८ अक्टोबर २०१७ 
  7. "PCB Central Contracts 2018–19", पाकिस्तान क्रिकेट बोर्ड, अन्तिम पहुँच ६ अगस्ट २०१८ 
  8. "New central contracts guarantee earnings boost for Pakistan players", ESPN Cricinfo, अन्तिम पहुँच ६ अगस्ट २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्