इन्द्रकुमारी देवी नेपालका राजा पृथ्वीनारायण शाहकी पहिलो पत्नी थिइन्।[१][२][१] हेमकर्ण सेनबाट जन्मिएकी उनको १४ वर्षको उमेरमा सन् १७३८ फेब्रुअरीमा शाहसँग विवाह भएको थियो।।[३]

उनले पृथ्वीनारायण शाहका अन्य पत्नीहरूसँग १ माघ १८३१ मा देवीघाटमा सती गइन्।[४] उनकी छोरी विलासकुमारी सल्यान राज्यका राजकुमार रणभीम शाहसँग भएको थियो।

  1. १.० १.१ Hamal 1995, पृष्ठ 110.
  2. Shrestha 1972, पृष्ठ 89.
  3. Raj 1997, पृष्ठ 13.
  4. Vaidya 1993, पृष्ठ 97.