इन्दिरा नुई
इन्दिरा कृष्णमूर्ति नुई (जन्म: २८ अक्टोबर १९५५) वर्तमान मा पेप्सिको कम्पनीको मुख्य कार्यकारी अधिकारी हुन् । दुनियाको प्रभावशाली महिलाहरूमा उनको नाम समम्लित छन् । उनी येल निगमको उत्तराधिकारी सदस्य हुन् ।[२] संगै उनी न्यु योर्क फेडरल रिजर्वको निदेशक बोर्डको स्तर बी को निदेशक पनि हुन् । यस बाहेक उनी अन्तराष्ट्रिय बचाव समिति, कैटलिस्ट[३], को बोर्ड र लिंकन प्रदर्शन कला केन्द्रको एक सदस्य हुन् । उनी एइसेन्होवेर फैलोशिपको न्यासी बोर्डको सदस्य पनि हुन् र वर्तमानमा यु एस-भारत व्यापार परिषदमा सभाध्यक्षको रूपमा आफ्नो सेवाहरू दि रहेकी छिन् ।
इन्दिरा नुई | |
---|---|
जन्म | मद्रास, तमिलनाडु, भारत | २८ अक्टोबर १९५५
वासस्थान | न्यु योर्क |
नागरिकता | संयुक्त राज्य अमेरिका[१] |
मातृ शिक्षाप्रतिष्ठान | मद्रास क्रिश्चियन कालेज, इन्डियन इंस्टीटयूट आफ मैनेजमेन्ट कलकत्ता, येल स्कूल आफ प्रबन्धन |
पेशा | अध्यक्ष सह मुख्य कार्यकारी अधिकारी पेप्सिको |
वेबसाइट | PepsiCo |
प्रारम्भिक जीवनी
सम्पादन गर्नुहोस्नुईको जन्म मद्रास (अब चेन्नई भनिन्छ), तमिलनाडुमा एक तामिल भाषी परिवारमा[४][५] भएको थियो।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ The TIME 100 वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-२४ मिति
- ↑ "PepsiCo president Indra Nooyi elected to Yale Corporation", Yale Bulletin & Calendar, ३० अगस्त २००२, अन्तिम पहुँच ६ जुलाई २००९। वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-१८ मिति
- ↑ "Board of Directors", Catalyst, अन्तिम पहुँच २००९-०७-०९।
- ↑ "Personal side of Indra Nooyi", Timesofindia-economictimes, ७ फेब्रुअरी २००७, अन्तिम पहुँच २६ मे २०१५। वेब्याक मेसिन अभिलेखिकरण ११ मे २०१५ मिति
- ↑ Zweigenhaft, Richard L.; Domhoff, G. William (२०११), The New CEOs: Women, African American, Latino, and Asian American Leaders of Fortune 500 Companies, Rowman & Littlefield Publishers, पृ: ६८, आइएसबिएन 9781442207677।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा इन्दिरा नुई सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।