इथियोपिया महिला राष्ट्रिय फुटबल टोली

इथियोपिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा इथियोपियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो ।[३] यो इथियोपियामा फुटबलको लागि शासकीय निकाय इथियोपियामा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

इथियोपिया
उपनाम(हरू)लुसी
सङ्गठनइथियोपिया फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकइथियोपिया Selam Zeray
सर्वाधिक उपस्थितिबिजुहान
सर्वाधिक गोलकर्ताBirtukan Gebrekirstos
फिफा कोडETH
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता९० वृद्धि(१५ डिसेम्बर २०१७)
उच्च वरीयता७७ (जुलाई २००३)
निम्न वरीयता११६ (मार्च २००७)
पहिलो अन्तर्राष्ट्रिय
 इथियोपिया २−० युगान्डा युगाण्डा
(अदिस अबाबा; २२ सेप्टेम्बर २००२)[१]
ठूलो विजय
 लिबिया ०−८ इथियोपिया इथियोपिया
(कायरो, इजिप्ट; ४ अप्रिल २०१८)
ठूलो हार
 नाइजेरिया ७−० इथियोपिया इथियोपिया
(लागोस, नाइजेरिया; ९ अक्टोबर २००३)[२]
अफ्रिकी महिला राष्ट्र कप
उपस्थिति३ (पहिलो खेल २००२)
उत्कृष्ट नतिजाचौथो स्थान, २००४

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "लाइबेरिया: खेल र नतिजा", फिफा, अन्तिम पहुँच १० जुन २०१२ 
  2. "२००३ अफ्रिकाको सबै खेलहरूको विवरण", अन्तिम पहुँच ४ नोभेम्बर २०१३ 
  3. "फिफा टिम प्रोफाइल", फिफा, अन्तिम पहुँच २३ जुन २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्