इङ्ल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

इङ्ल्यान्ड अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ल्यान्डको प्रतिनिधित्व गर्ने गर्दछ । यो इङ्ल्यान्ड र वेल्स क्रिकेट सङ्घ (इसिबी)को मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो । यसले सन् १९७४ देखि आधिकारिक अन्डर-१९ टेस्ट क्रिकेट खेल्दै आएको छ । यस टिमले एक आइसिसी अन्डर-१९ क्रिकेट विश्वकप जितेको छ ।[१]

इङ्ल्यान्ड अन्डर-१९
टीम विवरण
मालिकइङ्ल्यान्ड र वेल्स क्रिकेट सङ्घ
टिम जानकारी
रङनिलो
१९७४
आधिकारिक वेबसाइट:http://www.ecb.co.uk

अन्डर-१९ क्रिकेट विश्वकपमा प्रदर्शन सम्पादन गर्नुहोस्

वर्ष आयोजक नतिजा
१९८८   अस्ट्रेलिया सेमिफाइनल
१९९८   दक्षिण अफ्रिका विजेता
२०००   श्रीलङ्का दोश्रो चरण
२००२   न्युजिल्यान्ड दोश्रो चरण
२००४   बङ्गलादेश सेमिफाइनल
२००६   श्रीलङ्का सेमिफाइनल
२००८   मलेसिया ५औँ
२०१०   न्युजिल्यान्ड ८औँ
२०१२   अस्ट्रेलिया ५औँ
२०१४   संयुक्त अरब इमिरेट्स ३औँ
२०१६   बङ्गलादेश

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्