आश्मा डिसी नेपाली नायिका र भिजे हुन् । उनी नेपाली चलचित्र आभासबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी चलचित्र क्षेत्रमा आउनु अघि गोपीकृष्ण टेलिभिजनमा भिजेको रूपमा कार्यरत थिइन् ।[१] उनी हाल आफ्नो दोस्रो चलचित्र रामप्यारीको काममा व्यस्त छिन [२]

आश्मा डिसी
जन्मआश्मा डिसी
(1997-08-21) २१ अगस्ट १९९७ (उमेर २६)
नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
पेशाअभिनेत्री, मोडल, टेलीभिजन
कार्यकाल–वर्तमान

सुरूवाती जीवन सम्पादन गर्नुहोस्

पेशागत जीवनी सम्पादन गर्नुहोस्

चलचित्र यात्रा सम्पादन गर्नुहोस्

सङ्केत
  चलचित्र प्रदर्शन हुन बाँकी
वर्ष(ई.सं.) चलचित्र भुमिका नोट
२०१५ आभाष नायिका
२०१५ रामप्यारी नायिका

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "आश्मा डिसी,भिजे", साप्ताहिक, अन्तिम पहुँच २६ पुस २०७० [dead link]
  2. "नायिका आश्मा डिसी ‘रामप्यारी’ चलचित्रमा व्यस्त", अमेरिका नेपाल.नेट, अन्तिम पहुँच ९ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-१० मिति

बाह्य लिंक सम्पादन गर्नुहोस्