गौरव पहारी नेपालका एक नव नायक हुन् । उनी कलाकार टीका पहारिका जेठा छोरा हुन । उनले चलचित्रहरु होस्टेल, अधकट्टी मा आफ्नो अभिनय गरिसकेका छन् । [१]

गौरव पहारी
तस्वीर उपलब्ध छैन् ।
जन्मनेपाल
पेशाअभिनेता र नृत्याकार
उल्लेखनीय कार्य
होस्टेल
धर्महिन्दु

चलचित्र यात्रा सम्पादन गर्नुहोस्

सङ्केत
  चलचित्र प्रदर्शन हुन बाँकी
वर्ष(ई.सं.) चलचित्र भुमिका नोट
२०१३ होस्टेल नायक
२०१५ मञ्जरी किशोर
२०१५ अधकट्टी नायक

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाहिरी कडिहरू सम्पादन गर्नुहोस्

गौरव पहारीको बारेमा[dead link]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्