आर्मेनियाका विश्व सम्पदा क्षेत्रहरूको सूची

सन् २०१४ सम्ममा अर्मेनियाका ३ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in Armenia map

विश्व सम्पदा क्षेत्रहरूको सूची सम्पादन गर्नुहोस्

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको अर्मेनियाका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण सम्पदा
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
हघपतसनाहिनको गुम्बाहरू   हघपतसनाहिन, लोरी प्रान्त,   अर्मेनिया
४१°५′४२″उ॰ ४४°४२′३७″पू॰ / ४१.०९५००°N ४४.७१०२८°E / 41.09500; 44.71028 (Monasteries of Haghpat and Sanahin)
सांस्कृतिक:
(ii)(iv)
7000265000000000000२.६५ (६.५); मध्यवर्ती क्षेत्र २४ (५९) १९९६ [२]
गेगहार्डको गुम्बा र माथिल्लो अजात उपत्यका   गोघ्त, कोटायक प्रान्त,   अर्मेनिया
४०°९′३२″उ॰ ४४°४७′४८″पू॰ / ४०.१५८८९°N ४४.७९६६७°E / 40.15889; 44.79667 (Monastery of Geghard and the Upper Azat Valley)
सांस्कृतिक:
(ii)
7000270000000000000२.७० (६.७) २००० [३]
महलएचमियातसिनको चर्च तथा जार्तनोत्सको पुरातात्विक सम्पदा   अर्माभिर प्रान्त,   अर्मेनिया
४०°९′३४″उ॰ ४४°१७′४३″पू॰ / ४०.१५९४४°N ४४.२९५२८°E / 40.15944; 44.29528 (Cathedral and Churches of Echmiatsin and the Archaeological Site of Zvartnots)
सांस्कृतिक:
(ii)(iii)
7001740000000000000७४ (१८०) २००० [४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "World Heritage Properties in Armenia", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  2. "Monasteries of Haghpat and Sanahin", UNESCO, अन्तिम पहुँच १७ Aug २०११ 
  3. "Monastery of Geghard and the Upper Azat Valley", UNESCO, अन्तिम पहुँच १७ Aug २०११ 
  4. "Cathedral and Churches of Echmiatsin and the Archaeological Site of Zvartnots", UNESCO, अन्तिम पहुँच १७ Aug २०११ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:World Heritage Sites in Armenia