आमाको सपना गोपालप्रसाद रिमालद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको कविता सङ्‌ग्रह हो। [१]

आमाको सपना
लेखकगोपाल प्रसाद रिमाल
देशनेपाल
भाषानेपाली
विषयकविता
प्रकाशकसाझा प्रकाशन
पृष्ठ७१
पुरस्कारमदन पुरस्कार वि.स. २०१९
आइएसबिएन9789937322690

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. आमाको सपना पुस्तकको विवरण