आधा बाटो (उपन्यास) कृष्ण धरावासी द्वारा लिखित आत्मपरक उपन्यास हो । यस पुस्तकमा धरावासीले आफ्नो जन्म देखि आफ्नी आमाको मृत्यु सम्मको वर्णन गरेका छन् । आफ्ना बाल्यकालका तितामिठा भोगाइहरु उनले एकदमै मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् ।

आधा बाटो
लेखककृष्ण धारावासी
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकफाइन प्रिन्ट
प्रकाशित मिति
वि.सं. २०५९
पृष्ठ३८४ पृष्ठ
Preceded byशरणार्थी (उपन्यास) 
Followed byझोला (उपन्यास) 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्