शरणार्थी (उपन्यास) नेपाली भाषामा लेखिएको कथा उपन्यास हो । यसका सर्जक कृष्ण धारावासी हुन्। यो उपन्यास कृष्ण धारावासीको पहिलो उपन्यास हो।

शरणार्थी (उपन्यास)
लेखककृष्ण धारावासी
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं. २०५६
आइएसबिएन9789993329435
Preceded byउत्तमजंग सिजापतिको आलु 
यस पछिआधा बाटो (उपन्यास) 
पाठशरणार्थी (उपन्यास) विकिस्रोतमा

विभिन्न ठाँउबाट नेपालीहरू खेदिनुपरेको कहानी, उनीहरूले भोग्नु परेको पिडा यस उपन्यासको मुल कथा हो।