आज रमिता छ(उपन्यास) इन्द्रबहादुर राईद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१]

आज रमिता छ (उपन्यास)
लेखकइन्द्रबहादुर राई
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं.२०२६
पृष्ठ१४५

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. साझा प्रकाशका उपन्यासहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१० मिति