आगन्तुक (शब्द) संस्कृत भाषाबाहेक अन्य भाषाबाट नेपाली भाषामा प्रयोग गरिनु आगन्तुक हो। आगन्तुक शब्दहरू नेपाली वर्ण विन्यासका नियमअनुसार लेखिन्छन्। आगन्तुक प्रयोगमा नेपालीमूलक नियमको पछ्याइ बढ्दो छ। जस्तै: स्कूल, महसूस, शहीद, बक्खु, तुम्बा, क्वाँटी, कच्चा आदि।