विलियम सेक्सपियर
विलियम सेक्सपियर (अङ्ग्रेजी: William Shakespeare, २६ अप्रिल १५६४ - २३ अप्रिल १६१६) अङ्ग्रेजी कवि तथा नाटककार थिए। उनी अङ्ग्रेजी भाषाका सबैभन्दा महान् लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार मानिन्छन्। उनको नामले मात्र सारा बेलायत श्रद्धाले झुक्दछ र गर्वले फुल्छ।
विलियम सेक्सपियर | |
---|---|
William Shakespeare | |
जन्म | विलियम सेक्सपियर अप्रिल २६, १५६४ स्ट्र्यान्डफोर्ड, इङ्ल्यान्ड |
मृत्यु | २३ अप्रिल १६१६ स्ट्र्यान्डफोर्ड, इङ्ल्यान्ड | (उमेर ५१)
निवास | चर्च अफ द होली ट्रिनिटी, स्ट्र्यान्डफोर्ड |
पेशा | कवि, नाटककार |
चिनारीको कारण | कविता, नाटक |
जीवनसाथी | एनी हाथवे |
सन्तान | सुसना हल, ह्याम्नेट सेक्सपियर, उदिथ क्विनेइ , |
मातापिता | जोन सेक्सपियर, मेरी अर्डेन |
हस्ताक्षर | |
परिचय
सम्पादन गर्नुहोस्कृति
सम्पादन गर्नुहोस्रचनागत विशेषता
सम्पादन गर्नुहोस्लेखन-कार्य एवं प्रकाशित कृति
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा विलियम सेक्सपियर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।