आगत (उपन्यास)

आगत भवानी भिक्षुद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। यस कृतिले वि.स २०३२ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।[१]

आगत
लेखकभवानी भिक्षु
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
प्रकाशन मिति
वि.सं. २०३२
पृष्ठहरू५६८
पुरस्कारहरूमदन पुरस्कार वि.स.२०३२

सन्दर्भ सामग्रीसम्पादन

  1. 'आगत' नामक पुस्तकको विवरण