आइभोरी कोस्ट राष्ट्रिय फुटबल टोली
राष्ट्रिय फुटबल टिम
(आइभोरी कोस्ट राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
आइभोरि कोस्ट राष्ट्रिय फुटबल टिम एक आइभोरि कोस्ट राष्ट्रको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाउने पुरूष फुटबल टिम हो ।
उपनाम(हरू) | Les Éléphants ((द इलाफेन्ट्स)) | ||
---|---|---|---|
सङ्गठन | Fédération Ivoirienne de Football (एफआइएफ) | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | WAFU (West Africa) | ||
प्रमुख प्रशिक्षक | इब्राहिम कमारा | ||
कप्तान | सेरे डाइ | ||
सर्वाधिक उपस्थिति | डिडिर जोकरा (१२३) | ||
सर्वाधिक गोलकर्ता | Didier Drogba (६५) | ||
गृह रङ्गशाला | Stade Félix Houphouët-Boigny | ||
फिफा कोड | CIV | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ६८ 1 (७ जून २०१८) | ||
उच्च वरीयता | १२ (फेब्रुअरी २०१३, अप्रिल–मे २०१३) | ||
निम्न वरीयता | ७५ (मार्च–मे २००४) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
आइभोरी कोस्ट ३–२ Dahomey (माडागास्कर; १३ अप्रिल १९६०) | |||
ठूलो विजय | |||
आइभोरी कोस्ट ११–० मध्य अफ्रिकी गणतन्त्र (Abidjan, आइभोरी कोस्ट; २७ डिसेम्बर १९६१) | |||
ठूलो हार | |||
नेदरल्यान्ड ५–० आइभोरी कोस्ट (नेदरल्यान्डस्; ४ जून २०१७) | |||
विश्वकप | |||
उपस्थिति | ३ (पहिलो खेल २००६) | ||
उत्कृष्ट नतिजा | समूह चरण (२००६, २०१०, २०१४) | ||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | २२ (पहिलो खेल १९६५) | ||
उत्कृष्ट नतिजा | बिजेता , १९९२ र २०१५ | ||
अफ्रिकी राष्ट्र च्याम्पियनसिप | |||
उपस्थिति | ३ (पहिलो खेल २००९ अफ्रिकन नेसन च्याम्पियनशिप) | ||
उत्कृष्ट नतिजा | तेस्रो स्थान, २०१६ अफ्रिकी राष्ट्र च्याम्पियनसिप | ||
कन्फेडेरेसन कप | |||
उपस्थिति | १ (पहिलो खेल १९९२ (प्रथम)) | ||
उत्कृष्ट नतिजा | १९९४ (चौथो स्थान) |
इतिहास
सम्पादन गर्नुहोस्आइभोरि कोस्ट राष्ट्रिय फुटबल टिमले १९६० अप्रिल १३ मा पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको थियो ।
प्रतियोगिता रेकर्ड
सम्पादन गर्नुहोस्खेलाडीहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा आइभोरी कोस्ट राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।