आइज्याक न्युटन

(आइजक न्यूटनबाट अनुप्रेषित)

सर आइज्याक न्यूटन, (४ जेनवरी १६४३३१ मार्च १७२७) बेलायती भौतिकशास्त्री, गणितज्ञ, खगोलशास्त्री, प्राकृतिक दर्शनिक, र गूढ रसायनशास्त्री थिए जसलाई विज्ञान इतिहासमा सबैभन्दा प्रमुख व्यक्तित्वको रूपमा लिने गरिन्छ।[]

सर आइज्याक न्यूटन
Head and shoulders portrait of man in black with shoulder-length gray hair, a large sharp nose, and an abstracted gaze
आइज्याक न्यूटनको तस्वीर सन् १६८९ मा
(उमेर ४६)
जन्म(१६४३-०१-०४)४ जनवरी १६४३
[ओएस: डिसेम्बर २५, १६४२]
लिनकोनशायर
इङ्गल्यण्ड
मृत्यु३१ मार्च १७२७(1727-03-31) (उमेर ८४)
[ओएस: २० मार्च १७२६]0.3em
मिडीलसेक्स, इङ्गल्यण्ड
वासस्थानइङ्गल्यण्ड
राष्ट्रियताअङ्ग्रेजी
मातृ शिक्षाप्रतिष्ठानट्रिनिटी कलेज, क्याम्ब्रिज
चिनारीको कारणन्युटनको गति नियम
न्यूटोनियन यान्त्रिकी
विश्वव्यापी गुरूत्वाकर्षण
अत्यल्प कलन
प्रकाशिकी
द्विपद शृङ्खला
न्यूटन तरिका
प्राकृितक दर्शनको गणितीय सिद्धान्त
गुरुत्वाकर्षणको नियम
वैज्ञानिक करियर
क्षेत्रभौतिकशास्त्री, गणितशास्त्री, खगोलशास्त्री, प्राकृतिक दर्शनिक, र गूढ रसायनशास्त्री
शिक्षाक्याम्ब्रिज विश्वविद्यालय
शाही समाज
शैक्षिक सल्लाहकारइसहाक ब्यारो
बेन्जामिन पुल्लेँ
उल्लेखनीय विद्यार्थीहरूरोजर कोट्स
विलियम विट्सन
प्रभावहेनरी मोरे
पोलिश ब्रेथरेन
प्रभावितनिकोलस फाटियो डी डुइलेर
जोन कील
हस्ताक्षर
Is. Newton
टिप्पणीहरू
उनको आमा हन्नाह एसकफ हुन् तथा उनको लाग्ने भतिजी क्याथरीन बार्टन हुन् ।
आइज्याक न्यूटन

उनको १६८७मा प्रकाशित खोज प्राकृितक दर्शनको गणितीय सिद्धान्त (Philosophiae Naturalis Principia Mathematica)मा विश्वव्यापी गुरूत्वाकर्षण र तीन गतिका नियम बयान गरिएको छ जसले शास्त्रीय यान्त्रिकीको जग बसाल्यो । केप्लरले पत्ता लगाएका ग्रहको गतिका नियम र आफ्नो गतिको तीन नियम मिलेको प्रदर्शन गरेपछि, खगोलीय वस्तु भएपनि पृथ्वीमा भएको वस्तु भएपनि सबै वस्तु मान्नुपर्ने गतिको नियम एक किसिमको हो भनेर प्रमाण गरे।

न्युटनको गति नियम

सम्पादन गर्नुहोस्

मुख्य लेख : न्युटनको गति नियम

गणितमा योगदानहरु

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "मत सर्वेक्षणमा न्यूटनले आईन्सटाईनलाई उछिने", The Royal Society, अन्तिम पहुँच २००६-१०-२५  वेब्याक मेसिन अभिलेखिकरण २००६-०२-०७ मिति
  2. Sharma Omprasad and Chattri Debbahadur "History of Mathematics" Cambridge publication Kalimati Kathmandu, Nepal P.175

यी पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्