आइओएस १० एप्पल कम्पनीको आइफोनको अपरेटिङ सिस्टमको दशौँ संस्करण हो । यस अघि आइओएस ९ अपरेटिङ सिस्टम प्रयोगमा रहेको थियो। यो अपरेटिङ सिस्टमलाई एप्पल कम्पनीले आफ्नो वार्षिक कार्यक्रम डब्लुडब्लुडिसी २०१६ मा सार्वजनिक गरेको थियो। हाल यस अपरेटिङ सिस्टमको बिटा संस्करण २ सार्वजनिक गरिएको छ भने पूर्ण संस्करणलाई सेप्टेम्बर २०१६ मा सार्वजनिक गर्ने कम्पनीको योजना रहेको छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्