अवानी मोदी एक भारतीय मोडल र चलचित्र अभिनेत्री हुन् । उनी दक्षिण भारत र गुजराती दर्शकसामु निक्कै लोकप्रिय छिन् ।[२] दक्षिण भारतीय चलचित्रमा अभिनयको सुरुवात गरेकी अवानीले बलिउडमा आफ्नो भाग्य अजमाउन मधुर भण्डारकरको क्यालेन्डर गर्ल्सबाट सुरुवात गरेकी हुन् ।[३][४]

अवानी मोदी
अवानी मोदी २०१५ मा
जन्मगान्धीनगर, गुजरात, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१३-वर्तमान
धर्महिन्दु
मातापिताविनोद मोदी [१]
वेबसाइटhttp://www.avanimodi.com/

जीवनी सम्पादन गर्नुहोस्

अवानी मोदीको जन्म गुजरातको गान्धीनगरमा भएको हो । उनी आफ्नै जन्मथलोमा हुर्केकी हुन् । उनले आफ्नो स्नातकको पढाई अहमदाबादमा गरेकी हुन् ।[५][५][६]

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

वर्ष चलचित्र भूमिका भाषा
२०१३ नान् राजभागा रीमा तमिल
२०१४ गुलाबी गुलाबी तेलुगु
२०१५ सार्वेश्वर तेलुगु
२०१५ स्ट्रवेरी तमिल
२०१५ क्यालेन्डर गर्ल्स नाजनिन मल्लिक हिन्दी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Avani Modi", Starsunfolded, अन्तिम पहुँच ११ अगस्ट २०१५ .
  2. "Avani Modi Info", Avani Modi, अन्तिम पहुँच २५ अगस्ट २०१५  वेब्याक मेसिन अभिलेखिकरण २५ सेप्टेम्बर २०१५ मिति.
  3. "Avani Modi goes from bold to conventional in 'Calendar Girls'" 
  4. "Calendar Girls movie", BollywoodHungama, अन्तिम पहुँच १५ अगस्ट २०१५ 
  5. ५.० ५.१ "Avani Modi hindi movie debut", Viralceleb 
  6. "Calender Girls launch", TimesofIndia 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्