अल्जेरिया महिला राष्ट्रिय फुटबल टोली
अल्जेरिया महिला राष्ट्रिय फुटबल टिम(अरबी: منتخب الجزائر لكرة القدم للسيدات)अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अल्जेरिया प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो अल्जेरिया फुटबलको लागि शासकीय निकाय अल्जेरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफ सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | الأفناك (The Fennecs)[१] | ||
---|---|---|---|
सङ्गठन | अल्जेरिया फुटबल सङ्घ | ||
उप-सङ्गठन | युएएफए (अरब राष्ट्र) | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | युएनएएफ (अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Azzedine Chih | ||
कप्तान | Fatima Sekouane | ||
सर्वाधिक गोलकर्ता | Naima Bouhani (१३) | ||
गृह रङ्गशाला | राष्ट्रिय रङ्गशाला (अल्जेरिया) | ||
फिफा कोड | ALG | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ७९ ३९ (२३ जुन २०१७) | ||
उच्च वरीयता | ६४ (जुन २००९) | ||
निम्न वरीयता | १२५ (जुन २०१६) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
फ्रान्स १४–० अल्जेरिया (फ्रान्स, मे १४, १९९८) | |||
ठूलो विजय | |||
अल्जेरिया १२–० लिबिया (अलेक्जेन्ड्रिया, इजिप्ट, अप्रिल १६, २००६) | |||
ठूलो हार | |||
फ्रान्स १४–० अल्जेरिया (फ्रान्स, मे १४, १९९८) | |||
अफ्रिकी महिला राष्ट्र कप | |||
उपस्थिति | ४ (पहिलो खेल २००४) | ||
उत्कृष्ट नतिजा | समूह चरण (२००४, २००६, २०१०, २०१४) | ||
पदक कीर्तिमान |
इतिहास
सम्पादन गर्नुहोस्जर्सी
सम्पादन गर्नुहोस्पहिलो बर्दि
सम्पादन गर्नुहोस्दोस्रो बर्दि
सम्पादन गर्नुहोस्सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २००९-०७-०४ मिति
- फिफा प्रोफाइल