अलेज्यान्द्रो दे हुम्बोल्त राष्ट्रिय निकुञ्ज
अलेज्यान्द्रो दे हुम्बोल्त राष्ट्रिय निकुञ्ज क्युबाको विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन २००१ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो । यो राष्ट्रिय निकुञ्ज क्युबाको गुयान्टानमोमा रहेको छ |
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | प्राकृतिक: (ix), (x) |
स्रोत | (१,७१,३५०); मध्यवर्ती क्षेत्र ३४,३३० (८४,८००) ६९,३४१ (१,७१,३५०); मध्यवर्ती क्षेत्र ३४,३३० (८४,८००) |
दर्जा प्राप्त | २००१ ([२,३]औं शत्र) |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्यलिङ्कहरू
सम्पादन गर्नुहोस्अलेज्यान्द्रो दे हुम्बोल्त राष्ट्रिय निकुञ्ज विकियात्रामा यात्रा सहयोगी
ढाँचा:World Heritage Sites in Cuba
विकिमिडिया कमन्समा अलेज्यान्द्रो दे हुम्बोल्त राष्ट्रिय निकुञ्ज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।