अलका कुमारी झा

नेपाली राजनीतिज्ञ

अलका कुमारी झा[१] एक नेपाली राजनीतिज्ञ हुन्। उनी नेपालको मधेश प्रदेशको पहिलो प्रदेश सभाकी सदस्य हुन्।[२] उनी तत्कालिन राष्ट्रिय जनता पार्टीको तर्फबाट समानुपातिक सूचीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्।

अलका कुमारी झा
अलका सन् २०१९ मा
मधेश प्रदेश सभा सदस्य
पद बहाली
वि.सं. २०७४
पूर्वाधिकारीपद सिर्जना
निर्वाचन क्षेत्रसामानुपातिक
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दललोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
पेशाराजनीतिज्ञ

राजनीतिक जीवन सम्पादन गर्नुहोस्

वि.सं. २०७७ बैशाख १० गते तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालसमाजवादी पार्टी, नेपाल मिलेर जनता समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दल बनेपछि उनी जनता समाजवादी पार्टीकी सदस्य बन्न पुगेकी थिइन्।[३]वि.सं. २०७८ असार २२ मा पार्टी विभाजित[४] भएपछि अलकाले जनता समाजवादी पार्टी[५][६] त्याग गरेर लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेकी थिइन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्