अर्फुकाँडा, खरिबेल अथवा अरी नामले चिनिने यो वनस्पति दक्षिण तथा दक्षिण-पूर्वी एसियाका भूभागको रैथाने वनस्पति हो । बुट्यान वर्गमा पर्ने यो वनस्पति करिब पाँच मिटर अग्लो हुन्छ । यसको पात अमलाको जस्तो स-साना पात दुईतिर मिलेर प्वाँख जस्तो बनेका हुन्छन् । उष्ण हावापानीमा पाइने यो जङ्गली वनस्पति पूर्वी एसियाका देशहरूमा विभिन्न परिकारहरू बनाउन उपयोग गरिन्छ । यो एउटा औषधीय गुण भएको वनस्पति हो ।

अर्फुकाँडा
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
A. pennata
वैज्ञानिक नाम
Acacia pennata
(L.) Willd.
अर्फुकाँडाका पात तारेर बनाइएको थाई परिकार
चा-अम (अम्लेट) बर्माको प्रशिद्ध परिकार

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्