अम्बा (महाभारत)
अम्बा महाभारतको अनुसार काशी राज तीन छोरीहरू मध्य एक हुन् । अम्बाका दुई बहिनी अम्बिका र अम्बालिका थिए । महभारतको अनुसार अम्बा,अम्बिका, र अम्बालिकाको स्वयंबरको बेला भीष्मले सम्पूर्ण उपस्थित चक्रवर्ती राजाहरूलाई परास्त गरी अपहरण गरेका थिए ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्यो पनि हेर्नुस
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा अम्बा (महाभारत) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।