अम्बालिका
अम्बालिका महाभारतको अनुसार काशी राज तीन छोरीहरू मध्य एक हुन् । उनी पाण्डवको पिता पाण्डुकी आमा थिइन् । महभारतको अनुसार अम्बा,अम्बिका, र अम्बालिकाको स्वयंबरको बेला भीष्मले सम्पूर्ण उपस्थित चक्रवर्ती राजाहरूलाई परास्त गरी अपहरण गरेका आफ्नी सौतिनि आमा सत्यवती समक्ष प्रस्तुत गरेका थिए ।