अमेजन रेनफरेस्ट
अमेजन रेनफरेस्ट दक्षिण अमेरिकाको अमेजन नदीको प्रमूख स्रोतको रूपमा रहेको जंगल हो। यसको क्षेत्रफल ५,५००,००० वर्ग किलोमिटर छ। यो जंगल दक्षिण अमेरिकाको ९ वटा राष्ट्रहरूको भूभागमा पर्दछ। यो जंगलको धेरै भाग अर्थात ६०% ब्राजिलमा, त्यस्तै १३% पेरू, १०% कोलम्बिया तथा अन्य केही थोरै भाग भेनेजुएला, इक्वेडर, बोलिभिया, गुयाना, सुरिनाम र फ्रेन्च गिआनामा पर्दछ।
अमेजन रेनफरेस्ट | |
जंगल | |
अमेजन रेनफरेस्ट, ब्राजिलको मनाउस नजिक ।
| |
देशहरू | ब्राजिल, पेरू, कोलम्बिया, भेनेजुएला, इक्वेडर, बोलिभिया, गुयाना, सुरिनाम, फ्रान्स (फ्रेन्च गिआना) |
---|---|
भूभाग | दक्षिण अमेरिका |
नदी | अमेजन नदी |
क्षेत्रफल | ५,५००,००० किमी२ (२,१२३,५६२ वर्ग मिटर) |
डब्लुडब्लुएफले निर्धारण गरेको अमेजन रेनफरेस्टको नक्सा. यसमा पहेलो घेराले अमेजन रेनफरेस्टको सिमाना र कालो घेराले राष्ट्रहरूको सिमाना देखाउँछ।
|
सन्दर्भ सूची world 4 % area coverसम्पादन
बाहिरी कडीहरूसम्पादन
विकिमिडिया कमन्समा अमेजन रेनफरेस्ट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |