मुख्य सूची खोल्नुहोस्

अमेजन रेनफरेस्ट दक्षिण अमेरिकाको अम्र्जम नदीको प्रमूख स्रोतको रूपमा रहेको जंगल हो। यसको क्षेत्रफल ५,५००,००० वर्ग किलोमिटर छ। यो जंगल दक्षिण अमेरिकाको ९ वटा राष्ट्रहरूको भूभागमा पर्दछ। यो जंगलको धेरै भाग अर्थात ६०% ब्राजिलमा, त्यस्तै १३% पेरू, १०% कोलम्बिया तथा अन्य केही थोरै भाग भेनेजुएला, इक्वेडर, बोलिभिया, गुयाना, सुरिनामफ्रेन्च गिआनामा पर्दछ।

अमेजन रेनफरेस्ट
जंगल
अमेजन रेनफरेस्ट, ब्राजिलको मनाउस नजिक ।
देशहरू ब्राजिल, पेरू, कोलम्बिया, भेनेजुएला, इक्वेडर, बोलिभिया, गुयाना, सुरिनाम, फ्रान्स (फ्रेन्च गिआना)
भूभाग दक्षिण अमेरिका
नदी अमेजन नदी
क्षेत्रफल ५,५००,००० किमी (२,१२३,५६२ वर्ग मिटर)
डब्लुडब्लुएफले निर्धारण गरेको अमेजन रेनफरेस्टको नक्सा. यसमा पहेलो घेराले अमेजन रेनफरेस्टको सिमाना र कालो घेराले राष्ट्रहरूको सिमाना देखाउँछ।



सन्दर्भ सूचीसम्पादन


बाहिरी कडीहरूसम्पादन