अभय सुब्बा नेपाली गायिका, गीतकार तथा संगीतकार हुन्। उनी Abhaya & the Steam Injuns नामक ब्याण्डबाट परिचित छिन्। उनले टाइम्स एफ एम र हिट्स एफ एम मा कार्यक्रम प्रस्तोताको रूपमा काम गरेकी छन्। [१]

अभय सुब्बा वाइसे
Abhaya Subba during local concert.jpg
काठमाडौंको एउटा कन्सर्टमा अभय
व्यक्तिगत विवरण
वास्तविक नामAbhaya Subba
जन्मJune 11[१]
दार्जीलिङ, पश्चिम बङ्गाल, भारत[१]
विधाProgressive rock, pop rock, soul, rhythm and blues[१]
पेशाMusician, singer-songwriter[१]
वाद्ययन्त्रVocals, Keyboard[१]
सक्रिय वर्ष2003–present[१]
लेबल360o Records, Yuva[१]
सहयोगीAbhaya & The Steam Injuns, Parikrama, Red Skywalkers, Punchtatva[१]
वेबसाइटabhayasubba.blogspot.com

सन्दर्भ सामग्रीसम्पादन

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ १.७ १.८ "Abhaya & her life", Wavemag.com.np, अन्तिम पहुँच २०१२-०७-३१