अब्राहम मास्लो
अमेरिकी मनोविद
अब्राहम हारोल्ड मास्लो (/ˈmæzloʊ/; अप्रिल १, १९०८ – जुन ८, १९७०) अब्राहम मास्लो एक अमेरिकी मनोबैज्ञानिक थिए। उनले सन् १९४३ मा मानव आवश्यकताको सिद्धान्त प्रतिपादन गरेका थिए। उनका अनुसार मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन् र एउटा आवश्यकता पुरा हुन साथ अर्को आवश्यकता स्वत: रूपमा आउँदछ। आवश्यकताको शृङ्खला हुन्छ र असन्तुष्ट आवश्यकताले कर्मचारीलाई उत्प्रेरणा दिन्छ ।
अब्राहम मास्लो | |
---|---|
जन्म | अब्राहम होराल्ड मास्लो April 1, 1908 ब्रुक्लिन, न्यु योर्क सहर, न्यु योर्क, अमेरिका |
मृत्यु | जुन ८, १९७० मेन्लो पार्क, क्यालिफोर्निया, अमेरिका | (उमेर ६२)
मातृ शिक्षाप्रतिष्ठान | विन्स्कसिन-म्याडिसन विश्वविद्यालय |
चिनारीको कारण | आवश्यकता शृङ्खला सिद्धान्त |
जीवनसाथी | बर्था गुडम्यान मास्लो
( वि १९२८; his death १९७०) |
सन्तान |
|
वैज्ञानिक करियर | |
क्षेत्र | मनोविज्ञान |
शिक्षा | कर्नेल विश्वविद्यालय ब्रुक्लिन कलेज ब्रान्डिज विश्वविद्यालय |
यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिकथनमा अब्राहम मास्लो का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।
विकिमिडिया कमन्समा अब्राहम मास्लो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा अब्राहम मास्लो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।