अबी गमिन भारतको उत्तराखण्ड तथा तिब्बतको ङारीको सिमानामा अवस्थित हिमाल हो। यो हिमाल कामेत हिमाल बाट २ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ।

अबी गमिन
अबी गमिन is located in भारत
अबी गमिन
अबी गमिन
भारतको नक्सामा अबी गमिन
सर्वोच्च विन्दु
उचाइ७,३५५ मी (२४,१३१ फिट)[]
प्रमुखता२१७ मी (७१२ फिट)[]
निर्देशाङ्क३०°५५′५९″उ ७९°३६′०९″पू / 30.93306°N 79.60250°E / 30.93306; 79.60250
भूगोल
स्थानचमोली, उत्तराखण्ड, भारत
ङारी, तिब्बत
हिमशृङ्खलागढवाल हिमशृङ्खला
आरोहण
पहिलो आरोहण२२ अगस्ट १९५० मा आर डिटर्ट, ए. टिसिरेस र जि चेभ्यालीद्वारा
सबैभन्दा सजिलो मार्गदक्षिणी ढलान (हिउँको चढाइ)

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ Jill Neate (१९८९), High Asia: An Illustrated History of the 7000 Metre Peaks, Seattle: The Mountaineers, आइएसबिएन 0-89886-238-8 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्