अफीम एक औषधीय बोट हो। यस को प्रयोग पीडाको अनुभुति कम गर्नमा हुन्छ।

अफीम को बीउ फली
अफीम को बीउ फली
चौरिखरका, नेपाल बुद्ध लज मा अफीम को बीउ तथा फूल

खेतीको समय सम्पादन गर्नुहोस्

यिइ बोटहरूको खेती अक्टोबरदेखि अप्रेलका महिनासम्म गरिन्छ।

प्रकार सम्पादन गर्नुहोस्

अफीमका विभिन्न प्रकार हुन्छन्, जस्तै की-

  • मर्फिन
  • पेपाभेरिन
  • कोडिन
  • फेल्कोडिन

यो पदार्थका ज्यादा प्रयोगदेखि मनुष्यलाई यसको बानी हुन सक्छ र स्वास्थ्य मै नकारात्मक असर पर्न सन्छ। यसै कारण यसको प्रयोग सावधानीपूर्वक गर्नु पर्छ।