अफगानिस्तानका सहरहरूको सूची
१० लाख भन्दा बढी जनसङ्ख्या भएको अफगानिस्तानको एक मात्र सहर यसको राजधानी काबुल हो र यस बाहेका प्रमुख सहरहरूमा कन्दहार, हरात, जलालाबाद, मजरे शरीफ आदी रहेका छन्। अफगानिस्तानको राष्ट्रिय तथ्याङ्क र सूचना प्राधिकरणका अनुसार, सन् २०२० मा अफगानिस्तानमा बसोबास गर्ने मानिसहरूको अनुमानित कुल सङ्ख्या ३२,२२५,५६० रहेको थियो। यसमध्ये करिब ७८ लाख मानिसहरू सहरी क्षेत्र र बाँकी ग्रामीण क्षेत्रमा बसोबास गरिरहेको बताइएको छ।[२]
सूची
सम्पादन गर्नुहोस्तलको तालिकाले अफगानिस्तानका १८ सहरहरू देखाउँछ जसको जनसङ्ख्याको क्रमअनुसार १,००,००० भन्दा बढी रहेको छ।
नाम | प्रदेश | १ जनवरी २०२० सम्मको अनुमानित जनसङ्ख्या[३] |
---|---|---|
काबुल | काबुल | ४,२७३,१५६ |
कन्दहार | कन्दहार | ६१४,२५४ |
हरात | हरात | ५५६,२०५ |
मजारे शरीफ | बल्ख | ४६९,२४७ |
कुन्दुज | कुन्दुज | ३५६,५३६ |
जलालाबाद | नङ्गरहार | २६३,३१२ |
तालोकान | तखार | २५३,७३५ |
पुली खुमरी | बगलान | २३७,८८८ |
चारिकार | परवान | १९८,३०६ |
लश्करगा | हेल्मन्द | १९०,५५५ |
शेबरगान | जोज्जान | १८८,८०८ |
गजनी | गजनी | १८३,०५१ |
खोस्त | खोस्त | १८०,२१४ |
सरेपोल | सरेपोल | १७३,७१९ |
चागचरन | गोर | १५०,८९२ |
मेहतरलाम | लगमान | १४४,१६२ |
फरा | फरा | १२५,५७० |
पुली आलम | लोगर | ११७,६९८ |
चित्र दीर्घा
सम्पादन गर्नुहोस्-
लश्करगा, हेल्मन्द प्रदेशको राजधानी
-
गजनीको खण्ड, गजनी प्रदेशको राजधानी
-
खोस्त, खोस्त प्रदेशको राजधानी
-
फयजाबाद, बदाख्शान प्रदेशको राजधानी
-
जरन्ज, निमरूज प्रदेशको राजधानी
-
असादाबाद, कुनर प्रदेशको राजधानी
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "STATE OF AFGHAN CITIES -2015 VOLUME ONE", samuelhall.org, सहरी विकास मन्त्रालय।
- ↑ "NSIA Population Estimates 2019-20", मूलबाट २०२०-०६-०९-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-०९ मिति
- ↑ "NSIA", मूलबाट २०२०-०६-०९-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-०९ मिति
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा अफगानिस्तानका सहरहरू सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा अफगानिस्तानका सहरहरूको सूची सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।